28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको रेहको छ।

पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको कारण आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू–भागका बुधबार एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले हालको तापक्रम १७ डिग्री सेल्सियस रहेको छ ।

हिमपातको सम्भावना रहेको स्थानामा माहाशाखाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles