20.5 C
Kathmandu
Saturday, September 23, 2023
spot_img

सुनचाँदी बजारमा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बढेर १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो। यसअघि यसको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै आज चाँदीमा १५ रुपयाँले बढेको छ। बुधबार १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,870FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles