27.7 C
Kathmandu
Wednesday, September 27, 2023
spot_img

एक बालकको मृत्यु, बयल गाडामा च्यापिएर,

कञ्चनपुर, कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका- ५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित चौधरी को मृत्यु भएको हो ।

आफ्नै घर आगनमा राखिएको बयल गाडामा खेल्ने क्रममा गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles