17.1 C
Kathmandu
Saturday, December 9, 2023
spot_img

बाँकेको राप्ति नदीमा डुबेर दुई जनाको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका वडानम्बर ६ फत्तेपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बाँकेको राप्ती नदीमा डुबेर एकबालिकासहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सोहि स्थानका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारु रहेका छन् । उनीहरुलाई आज बिहान ९ बजे नदीको किनारमा मृत अवस्थामा फेला परिएको बताइएको छ।

प्रहरीको अनुसार उनीहरु नदीमा नुहाउन गएका थिए। साथै सोहि क्रममा मृत्यु भएको हो। अहिले दुईको शवलाई पोष्टमार्टम गर्न नेपालगंजको
भेरी अस्पतालमा लगिएको जनाइएको छ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles