12.7 C
Kathmandu
Friday, November 24, 2023
spot_img

गोकुल बास्कोटाको घर आगाडी शंकास्पद बस्तु फेला तर बम नभएको पुष्टि

नेकपा एमाले पार्टीको सदस्य गोकुल बास्कोटाको घर अगाडी शंकास्पद बस्तु फेला परेको छ। काभ्रे- २ बाट नवनिर्वाचित सांसद बास्कोटाको घरमा शंकाश्पद बस्तु देखिएको थियो ।

अहिले उक्त स्थानमा बम डिस्पोजल टोलि पुगेर सोहि बस्तुलाई बम नभएको पुष्टि गरेको छ। घर अगाडि प्लास्टिक भित्र फेला परेको शंकास्पद बस्तु (प्रेसरकुकुर ) लाई नेपाली सेना को टोलि ले निस्कृय बनाइएको छ।

उनले भर्खरै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काभ्रे–२ बाट आफ्नो उम्मेद्वारी दिएका थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles