• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

यस्तो छ, आजको मौसम 


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् ।  हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज पनि राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार