28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

पहेँलो सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो

आज नेपाली सुनचाँदी बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। छापावाली सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सप्ताहको पहिलो दिन तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीमा प्रतितोला १० रुपैयाँले बढेर आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles