27.7 C
Kathmandu
Wednesday, September 27, 2023
spot_img

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमलबहादुर शाहले आज विश्वासको मत पाएका छन्। आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।

उनले उक्त बैठकमा आज विश्वासको मत पेश गरेकाे थिए। साथै उनको प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे थियो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका थिए । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे ।

 

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles