सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन १ तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार