28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

सुनको मुल्यमा फेरि गिरावट

नेपाली सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य घटेको छ। मंगलबार बजारमा छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै मङ्गलबार १० रुपैयाँले घटेको चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles