• २०८२ मङ्सिर २७ गते शुक्रवार
  • Preeti To Unicode

रविलाई पक्राउ गरेको विरोधमा वीरगञ्जमा रास्वपाको प्रदर्शन


काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् ।

सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार