21.6 C
Kathmandu
Friday, November 24, 2023
spot_img

वागेश्वरी मन्दिरमा सरस्वतीको मन्दिर

समाजसेवी हितबहादुर प्याकु¥याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिनुभएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिनुभएको
हो । उहाँले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिनुभएको

छ ।

अधिवक्ता र राजनीतिकर्मी पनि रहनुभएका प्याकु¥यालले विसं २०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गर्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles