• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड


काठमाडौं – आज सुनको मूल्य ३,९०० रुपैयाँले वृद्धि भएर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यो नयाँ रेकर्ड हो, जसले अघिल्लो दिनको १ लाख ८१ हजार ३०० रुपैयाँको मूल्यलाई पार गरेको छ।

सुनको मूल्यको वृद्धि संगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ, जुन बिहीबारको १९ सय रुपैयाँभन्दा बढी हो।

यो मूल्य वृद्धिले बजारमा सुन र चाँदीको व्यापारमा सक्रियता ल्याउने सम्भावना छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार