• २०८२ कार्तिक २६ गते मङ्गलवार
  • Preeti To Unicode

गुल्मीमा जीप दुर्घटना: १४ जना घाइते


काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर छ । बुटवलबाट गुल्मीको मालिकातर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जीप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० शंकर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार