बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो  । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार