• २०८२ कार्तिक २६ गते मङ्गलवार
  • Preeti To Unicode

कति रुपैयाँमा भइरहेको छ सुनचाँदीको कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार