पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता । राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस
राजमार्ग विस्तारका लागि खनिएको भित्ता
2 weeks ago
Add Comment
by janaawaaj
0 Views

Written by janaawaaj