28.2 C
Kathmandu
Friday, June 2, 2023
spot_img

बिरुवा रोप्दै गरेका महिला कर्मचारी

कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरुवाको नर्सरीमा पोलिव्यागमा बिरुवा रोप्दै गरेका महिला मजदुर । सामुदायिक वन र उपभोक्तालाई बिरुवा रोपणका लागि उपलव्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,794FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles