26.6 C
Kathmandu
Wednesday, September 20, 2023
spot_img

चौतारो र पोखरी निर्माणको शुभारम्भ राष्ट्रपति निवास परिसरमा

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय परिसरभित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार बिहान कार्यालय परिसरभित्र वर-पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् । राष्ट्रपति पौडेलले वर-पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगतै निर्देशन दिएका थिए । सोहीअनुरूप उनले बिहीबार पूजा अर्चनासहित वर-पीपल रोपेका हुन् ।

उनले राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपेका हुन् । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,866FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles