26.6 C
Kathmandu
Wednesday, September 20, 2023
spot_img

कर्तव्य ज्यान मुद्दाका कैदीबन्दीको मृत्यु- जिल्ला कारागार मोरङमा,

विराटनगर, जिल्ला कारागार मोरङमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । पूर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।

दमाई कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । जेलर कृष्ण खड्काका बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,866FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles