28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

जनआवाज नामक फेसबुक पेज हिजो राति २०८० /०३ /२८ करिब ११ बजे देखि ह्याक भएका जानकारी,

संघर्ष जनआवाज मिडिया प्रा लि द्वारा संचालन भै आएको जनआवाज नामक फेसबुक पेज हिजो राति २०८० /०३ /२८ करिब ११ बजे देखि ह्याक भएको र आज बिहान देखि पेज स्टोरी मा विभिन्न उत्सृन्कल पोस्ट हरु गरेको पाईएको छ, यस जनआवाज पेजबाट जे जस्तो पोस्ट हुन्छ,त्यो ह्याक गर्ने ब्यक्तीबाट भईरहेको छ। हामीले जति सक्दो साइबर बिउरो कायम देखि कानुनी सम्म निबेदन पेस गरिरहेका छौ। छिट्टै सोधबुझ गरी नियम अनुसार कारबाही अगाढी बढाउने छौ, अहिले हामी जनआवाज परीवार निकै भाबपुर्ण दुखी भएका जानकारी गराउछौ। श्रोताहरु तपाइहरुले पनी बिचार राय दिनुहोला र नाकारात्मक अवस्था सृजना पर्न गएको मा क्षमाप्रार्थि छैं ।  जनआवाज मिडिया धन्यबाद।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles