22.1 C
Kathmandu
Friday, June 2, 2023
spot_img

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा १ मा नेकपा एमाले  प्यानल विजयी भएको छ

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:१ मा नेकपा एमाले  प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा एमाले का मुकुन्द  प्गरसाद जुरेल ले  १ ७०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का उजेली तामांग को १६८५ मत, कविता सुनार को १६२४,कुमार धवज खड्का को १५६८ र प्रेम कुमार लामा को १६३७  मत प्राप्त गरि विजयी हुनुभएको छ |

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,795FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles