11.1 C
Kathmandu
Friday, December 1, 2023
spot_img

मुस्ताङको लेतेनजिकै एक बस झ-यो कालीगण्डकी नदीमा

मुस्ताङको लेतेनजिकै आज एक बस कालीगण्डकीमा खसेको छ। मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको ना. ७ ख ७४४० नम्बरको बस मुस्ताङको लेतेनजिकै आएर कालीगण्डकीमा खसेको हो।

उक्त दुर्घटना हुँदा १७ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन्। उहाँको अनुसार लेते नजिकै सडकबाट करिब ३० मिटर तल कालीगण्डकी नदीमा बस खसेको हो।

‘थासाङ गाउँपालिका वडा नं. ३ लेते नजिकै सडकबाट करिब ३० मिटर तल कालीगण्डकी नदीमा बस खस्दा १७ यात्रु घाइते भएका छन्,’ केसीले भने, ‘घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।’

बुधबार बिहान भएको सोहि बस दुर्घटनामा २ जना विदेशी पनि रहेको थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles