आजको शुभ समय, राशिफल


  •                                           आजको राशिफल:
  • मेष: प्रतिस्पर्धाबाट अवरोध भए पनि मध्यान्हपछि व्यवसाय र शेयर बजारमा फाइदाको सम्भावना।
  • वृष: आफन्तको सहयोगबाट सवारी साधन वा सम्पत्ति जोड्ने अवसर।
  • मिथुन: माया प्रेममा सामीप्यता, छरछिमेकबाट सहयोग र प्रसिद्धि।
  • कर्कट: पारिवारिक जमघट, माया प्रेममा आत्मीयता, व्यवसायमा आम्दानी।
  • सिंह: बिहान खर्च बढ्ने तर मध्यान्हपछि अवसर र उपहार प्राप्तिको सम्भावना।
  • कन्या: विदेश यात्रा, सरकारी स्रोतबाट आम्दानी, शेयर बजारमा लगानीको उपयुक्त समय।
  • तुला: व्यापार फस्टाउने, धनको राम्रो आगमन, छोटो दुरीको धार्मिक यात्रा।
  • वृश्चिक: लामो दुरीको यात्रा, नोकरीमा उन्नति, पारिवारिक रमझम।
  • धनु: स्वास्थ्यमा समस्या भए पनि मध्यान्हपछि नयाँ काम र स्थानान्तरणको सम्भावना।
  • मकर: माया प्रेममा नजिकिने, व्यापारमा वृद्धि, अध्ययनमा सफलता।
  • कुम्भ: सामूहिक लगानीबाट लाभ, पारिवारिक यात्रा, पतिपत्नीको सम्बन्ध सुदृढ।
  • मीन: अफिसियल यात्रा, माया प्रेममा सामीप्यता, व्यापारमा राम्रो समय।

                       महत्वपूर्ण समय (बेला):

  • लाभ बेला: बिहान १०:५६ देखि १२:१४ सम्म।
  • अमृत बेला: दिउँसो १२:१५ देखि १:३२ सम्म।
  • राहुकाल: दिउँसो १:३२ देखि २:५१ सम्म। (यस समयमा शुभकार्य नगर्नु सल्लाह दिइएको छ।)
  • ब्रम्हा मुहुर्त: बिहान ५:२३ देखि ६:११ सम्म।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार