• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबारबार रातो आलुको औसत मूल्य प्रतिकेजी ९७.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०४ रुपैयाँ, लोकल गाजर १६० रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४१।६७ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार