test
21.1 C
Kathmandu
Saturday, July 13, 2024
spot_img

नेपाल र युएईबीचको खेल : नेपाली टिमलाई मिल्यो दर्शकहरुको हौसला

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो र २६ औँ ओभरमा चौंथो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।

यसअघि दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,900SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles