10.5 C
Kathmandu
Saturday, April 1, 2023
spot_img

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:8 मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:२ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी भएको छ ।

वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का ले सदर मत ९४५ ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का रामप्यारी नगरकोटी ले ७६२ मत तारा लोहार ले ७९० मत, महेश्वोर श्रेष्ठ ले ७२७मत लेरौनु भएको छ भने ,नेकपा एमाले को तर्फका सदस्य बाट प्राणनाथ फुयाल ले ७५१ मत प्राप्त गरि विजयी हुनुभएको छ |

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,754FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles