22.1 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

शंखरापुर नगरपालिकामा वडा नं ७ मा रा.प्र.पार्टी बिजयी

शंखरापुर नगरपालिकामा वडा नं ७ मा रा.प्र.पार्टी बाट वडा अध्यक्ष सहित पुरै प्यानल नै निर्वाचित हुनुभएको छ जसमा उम्मेदवारी दीनुभएका बिष्णु प्रसाद श्रेष्ठ , चन्दा श्रेष्ठ , तुलसा दमाई , अर्चेन देब शाही , गंगा लाल डंगोल हुनुहुन्छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles