• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

आर्थिक विधेयक पारितपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

आर्थिक विधेयक पारितपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगितको घोषणा गरेका हुन्। १५ मिनेटपछि बस्ने बैठकमा पूर्वसांसद तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार