काठमाडौं । प्रधानमन्त्री Balen Shahले बोलाएको मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ। दिउँसो पौने ३ बजेबाट सुरु भएको उक्त बैठक हाल सञ्चालन भइरहेको छ। यो नियमित मन्त्रिपरिषद् बैठक भएको बताइएको छ।