13.1 C
Kathmandu
Monday, November 27, 2023
spot_img

सप्तरी–४ मा कांग्रेसका चौधरी अगाडि

सप्तरी क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका तेजुलाल चौधरीले दुई हजार दुई सय ६२ मत ल्याएर सुरुआतदेखि नै अग्रता कायम गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका बालकिशोर यादवले एक हजार तीन सय १५ मत ल्याउनुभएको छ । यस्तै जनमत पार्टीका सुकदेवप्रसाद साहले भने एक हजार तीन सय नौ मत प्राप्त गर्नुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles