11.1 C
Kathmandu
Friday, December 1, 2023
spot_img

कैलालीमा हायसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलालीमा आज हायसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बा ५ ख ४०३२ नम्बरको हाईस गाडीले गोदावरी नगरपालिका ९ बल्मी नजिकै एक पैदलयात्री ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने कैलालीको गौरीगंगा नगरपालिका ६ का ६५ वर्षीय केहुवा चौधरी रहेका छन् । उनलाई आज बिहान पौने १० बजे उक्त गाडीले ठक्कर दिएको थियो।

अहिले सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles