• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १०.०८ अंकले बढेको छ । यससँगै सूचक २६९०.५२ विन्दुमा आएको छ । कुल ६५ वटा कारोबार हुँदा ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार