23.1 C
Kathmandu
Thursday, September 14, 2023
spot_img

यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्

यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।

अधिकारीले कक्षा ११ मा अध्यन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। सोहि क्रममा उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको हो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles