17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

एमालेका एक नेता जंगलमा मृत फेला !!!

साँखुको सलम्बु जंगलमा एमालेका नेता पुन्य चौलागाई मृत अवास्थामा फेला परेका छन्। शुक्रबार बिहान उनि जंगलमा मृत आस्थामा भेटिएका हुन्।

एमालेका नेता समेत रहेका चौलागाई विगतमा भएको स्थानीय निर्वाचनमा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबात मेयरमा उठेका थिए। यसो त चौलागाई विगत लामो समय देखि बामपन्थी राजनीति गर्दथे। बाल्यकाल देखि नै काठमान्डौ मा बसोबास गर्दै आएका उनि एक आशावादी नेता थिए। केहि गरौँ भन्ने भावना बोकेका नेता समेत थिए। स्थानीयका अनुसार उनि आफैमा देह त्याग गर्ने खालका व्यक्तित्व होइन्नन।

अहिले उनको शवलाई पोष्टमार्टमको लागि लागिएको छ। उक्त घटनाको तथ्य सत्यको अनुसन्धान शवको पोष्टमार्टम पछि पूर्ण रुपमा खुल्ने छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles