22.1 C
Kathmandu
Monday, April 15, 2024
spot_img

जेठ १४ मा प्रस्तुत हुने- बागमतीको नीति तथा कार्यक्रम,

बागमती, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए।

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक ०८०/८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएलगत्तै सभामुख पाठकले प्रदेश सभाका सदस्यहरूलाई नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन।

जेठ १४ गते औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरेका थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles