• २०८२ कार्तिक २४ गते आइतवार
  • Preeti To Unicode

नेपाली बजारमा सुन र चाँदीको मूल्यको अवस्था


काठमाडौँ  – नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले घटेको हो। बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले वृद्धि भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार