28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

यसपटकको सरकार स्थिर रहने प्रधानमन्त्रि प्रचण्डको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको मुख्य एजेन्डा सुशासन, सामाजिक न्याय र विकास रहेको बताएका छन्। गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको विद्युतीय माध्यमद्वारा उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उहाँले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण रहेको बताउँदै वर्तमान माओवादी सरकार स्थिर रहने आश्वासन दिनुभयो।

उहाँले भन्नुभयो, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो। यसपटक हामीहरुले स्थायित्व दिनेमा म विश्वस्त तुल्याउन चहान्छु। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ। ‘

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles