• २०८१ कार्तिक २६ गते सोमवार
  • Preeti To Unicode

हनुमन्ते खोलाले बगायो ग्याँस बुलेट


काठमाडौं । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।

 बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार