Breaking समाचार

अल्लोको कपडा बुन्दै एक उद्यमी महिला

Written by janaawaaj

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ स्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ ।

About the author

janaawaaj