15.1 C
Kathmandu
Friday, March 22, 2024
spot_img

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शन हुँदै

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ नेपाली चलचित्र आजदेखि प्रदर्शन हुँदै छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्काले अभिनय गरेको उक्त चलचित्रलाई गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन गरेका छन्।

सोहि चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन्। साथै चलाचित्रमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ।

प्रेमाको छायाङ्कन अधिकांस रुपमा काठमाडौं, धनगढी र कर्णालीमा गरिएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles