• २०८३ बैशाख १७ गते बिहिवार
  • Preeti To Unicode

एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुँने


काठमाडौं  । नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।
 

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार