• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध, नयाँ अधिवेशन आजदेखि सुरु

नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध, नयाँ अधिवेशन आजदेखि सुरु

 काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार