• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

एमसीसी खारेज गर्न हर्क साम्पाङको माग

एमसीसी खारेज गर्न हर्क साम्पाङको माग

काठमाडौं — हर्क साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अमेरिकी सहायता परियोजना Millennium Challenge Corporation (एमसीसी) खारेज गर्न माग गरेका छन्। उनले आफू व्यक्तिगत कुरा राख्न नभई जनताको आवाज प्रस्तुत गर्न आएको बताउँदै देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको संरक्षण आवश्यक रहेको उल्लेख गरे। साम्पाङले एमसीसीलाई सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको असमान तथा राष्ट्रघाती सम्झौता भएको आरोप लगाउँदै यसलाई खारेज गर्नुपर्ने माग गरे।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार