गुन्डुमा एमाले सचिवालय बैठक सुरु, आज महासचिव र सचिवहरूले धारणा राख्ने

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, आज महासचिव र सचिवहरूले धारणा राख्ने

रहेका पदाधिकारीहरूले आफ्नो धारणा राख्ने कार्यक्रम छ । हिजो उपाध्यक्षहरूले धारणा राखिसकेकाले आज महासचिव, उपमहासचिव तथा सचिवहरूले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो भनाइ प्रस्तुत गर्नेछन् । पदाधिकारीहरूको धारणा सकिएपछि बैठक कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायतका एजेन्डामा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार