Category - पर्यटन

टान निर्वाचनमा नयाँ समीकरण

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी...

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी...

पर्यटकको पखाईमा छाँगे झरना

  भोजपुर, १९ साउन (रासस) ः भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो...

पोखरामा संस्कृत शिक्षामा आकर्षण बढ्दै

इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर...

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ ।...

मर्दी ‘टे«किङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण...

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास

हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी...

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई...

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न...

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न आग्रह

होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रदान गर्न सङ्घद्वारा...