Category - सिप-कला/साहित्य

लोपहँुदै रानाथारुको पहिचान

खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउदै गएका छन...

भक्तपुरको मूपात्र जात्रा आजदेखि

इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । जात्रामा मूपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना...

सांस्कृतिक पर्व अनन्ते मेला सुरु

जिल्लाका विभिन्न ठाउँमा शनिबारदेखि स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला सुरु भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने यो मेलामा तीन दिनसम्म स्थानीयवासीले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने...

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो...

इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा

कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो । परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष...

लोकगायक खत्रीको ‘उडी जाने जहाज’ सार्वजनिक

लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र...

सोरठी नृत्य लोप हुने अवस्थामा

गलेश्वर, २० भदौ (रासस)ः मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । जयसिङ्गे राजा र हैमती रानीको...

पाँच विधामा आठ सम्मानित

कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका...

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा...

गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न

गाईजात्रा एवं श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखराको चिप्लेढुङ्गास्थित नगेन आर्ट एकेडेमीमा आयोजना गरिएको ‘गाई’ शीर्षकको कला प्रदर्शनी सम्पन्न भएको छ ।गत साउन २६ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित प्रदर्शनीमा कलाका क्षेत्रमा रुचि...