Category - headline

    नेपालको एउटा आश्चर्य लाग्दो गाँउ

हाम्रो प्रसङ्घ यस्तो गाँउको रहेको छ जुन एउटा पुरै गाँउलाई नै वागवानी  “नर्सरी” गाँउ भन्दा अपत्यारिलो लागेता पनि फरक पर्दैन । यस्तो गाँउ हो, नेपालको रौतहटको कटहरिया हाइवे बाट करिब १५-२० कि.मि. भित्र पर्ने कटहरिया न.पा...

१६० घर उच्च जोखिममा

सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।...

अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

बर्सात सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि...

मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न...

वन्यजन्तुलाई पोखरी

वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको द्वन्द्व...

‘बजेट आउँछ कार्यान्वयन हुँदैन’

बागलुङ बजारको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्षअघिदेखि बजेट बिनियोजन सुरुआत भएको ‘बागलुङ बजार ढल निकास आयोजना’ अहिलेसम्म अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७÷०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि सङ्घीय सरकारको...

ऐतिहासिकस्थल संरक्षण अभियान सुरु

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक...

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको...

पर्यटकीय पदमार्ग

बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि सोही वडाको सिमबाट बनाइएको आकर्षक पदमार्ग ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले...