काठमाडौं – आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेबाट सुरु हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र यही मितिबाट सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस निर्णयको जानकारी गराएका छन्।