मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने

मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । नयाँ सरकार गठनपछि दोस्रो मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए अनुसार, यस बैठकमा विभिन्न निर्णयहरू लिने तयारी छ। यसअघि बसेको पहिलो बैठकले चार वटा निर्णय लिएको थियो, जसमा जेनजी आन्दोलन दमनबारे आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेशासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्ने निर्णय मुख्य छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार